एनआरएनए यूकेले सदस्यता शुल्क तिरेन, आफ्नै एमआईएस बनाउने

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्न नर्तिन शर्तमाथि शर्तअघि सारेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले मे १५ तारिखभित्र सदस्यता शुल्क केन्द्र बुझाउन आग्रह गरे पनि एनआरएनए यूकेको आइतवार बसेको बैठकले चलाखीपूर्ण निर्णय गर्दै सदस्यता शुल्क समयमा तिर्न अस्वीकार गरेको छ । एनआरएनए यूकेका महासचिव खुशी लिम्बुका … Continue reading एनआरएनए यूकेले सदस्यता शुल्क तिरेन, आफ्नै एमआईएस बनाउने